जन अधिकार पार्टीको बारा अध्यक्षमा संजय सहनी चयन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २७, २०८२
|
|
४८ पटक हेरिएको
Shares
जन अधिकार पार्टीको बारा अध्यक्षमा संजय सहनी चयन

सारांश

  • अमरेश कुमार पाण्डेय जन अधिकार पार्टीले बारा जिल्लामा आफ्नो जिल्ला कार्यसमिति गठन एवं बिस्तार गरेको छ ।
  • बारा जिल्लाको सदरमुकाम कलैया स्थित होटेल करण राज प्यालेसमा एक कार्यक्रमको आयोजना गरि संजय सहनीलाई पार्टी प्रवेश गराउँदै बारा जिल्लाको अध्यक्षमा चयन गरेको छ ।
  • सहनी सगै १५० जना बिभिन पार्टी परित्याग गरी जन अधिकारमा प्रवेश गरे देशको बिकास र निकास युवाहरुले मात्र दिन सक्ने भएकोले अबको आउँदो चुनावमा युवाहरुले बढी भन्दा बढी उम्मेदवारी दिई देशको लागि आफ्नो अहम योगदान दिन संजय सहनीले आह्वान गरे ।

२६ पुष, बारा । अमरेश कुमार पाण्डेय

जन अधिकार पार्टीले बारा जिल्लामा आफ्नो जिल्ला कार्यसमिति गठन एवं बिस्तार गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैया स्थित होटेल करण राज प्यालेसमा एक कार्यक्रमको आयोजना गरि संजय सहनीलाई पार्टी प्रवेश गराउँदै बारा जिल्लाको अध्यक्षमा चयन गरेको छ । सहनी सगै १५० जना बिभिन पार्टी परित्याग गरी जन अधिकारमा प्रवेश गरे

देशको बिकास र निकास युवाहरुले मात्र दिन सक्ने भएकोले अबको आउँदो चुनावमा युवाहरुले बढी भन्दा बढी उम्मेदवारी दिई देशको लागि आफ्नो अहम योगदान दिन संजय सहनीले आह्वान गरे । पार्टीका केन्द्रिय अध्यक्ष डा. शरद सिंह यादवको प्रमुख अतिथिय तथा संजय सहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौं जनाले पार्टी प्रवेश गरेको पार्टीका एक नेताले जानकारी दिए । सहनी यस अघि जनमत पार्टीमा आबद्ध रहेका थिए । पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय नेता संजय यादव, किरण साह, पर्सा जिल्ला अध्यक्ष गगनदेव यादव लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
एकै पटक ३० गाडीमा भीषण आगलागी, आठ जनाको जलेर मृत्यु
एकै पटक ३० गाडीमा भीषण आगलागी, आठ जनाको जलेर मृत्यु
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत
नवनियुक्त जनस्वास्थ्यकर्मीलाई स्वागत
देशभर बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
देशभर बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु
तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला