Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल

सारांश

  • नेपाल र वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल हुँदै छ ।
  • यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।
  • दुवै खेलमा जित निकाल्दै नेपालले शृंखला आफ्नो नाममा गरिसकेको छ ।

१४ असोज, काठमाडौं ।

नेपाल र वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल हुँदै छ । यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ । दुवै खेलमा जित निकाल्दै नेपालले शृंखला आफ्नो नाममा गरिसकेको छ । आजको खेल पनि जितेमा नेपालले शृंखला क्लिन स्वीप नै गर्नेछ । bअधिकांश युवा खेलाडीले भरिएको वेस्ट इन्डिजको कम अनुभवी टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।

नेपालले हालसम्म खेलेका ३ वा सोभन्दा बढी खेल समावेश भएका द्विपक्षीय शृंखलामा क्लिनस्वीप गरेको छैन । आज क्लिनस्वीप गर्न सकेमा आफैंमा नेपालका लागि कीर्तिमानी जित हुनेछ । नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर
मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर
आज संसद्का दुई समितिको बैठक बस्दै
आज संसद्का दुई समितिको बैठक बस्दै
करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द
करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै
विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै
झापा र तनहुँमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
झापा र तनहुँमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार
३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार
ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको मृ*त्यु 
ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको मृ*त्यु 
शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन,
शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन,