Press 4K
सोमबार, १ आषाढ २०८३

अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सांसद भण्डारीको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २५, २०८२
|
|
२०२ पटक हेरिएको
Shares
अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सांसद भण्डारीको आग्रह

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सरकारलाई आग्रह गरेका छन् ।
  • बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङले हालैकाभ्रे पुगेर अवैध खानी र क्रसर बन्द गर्न दिएको निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
  • उनले भने, ‘हिजो भर्खर गृहमन्त्री काभ्रे गएर अवैध खानी र क्रसरहरुलाई बन्द गर्न निर्देशन दिनुभयो ।

२५ चैत,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सरकारलाई आग्रह गरेका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङले हालैकाभ्रे पुगेर अवैध खानी र क्रसर बन्द गर्न दिएको निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हिजो भर्खर गृहमन्त्री काभ्रे गएर अवैध खानी र क्रसरहरुलाई बन्द गर्न निर्देशन दिनुभयो । यसलाई सम्बन्धित निकायहरुले कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ । त्यसका लागि म जोडदार रुपमा आग्रह गर्दछु ।’त्यसैगरी, खानी तथा खनिज उद्योग सञ्चालनका लागि अनुमति दिने विभिन्न विभाग, कार्यालय र स्थानीय तहहरू जिम्मेवार रहेको उल्लेख गर्दै उनले सबै निकायले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए ।उनले समयसापेक्ष अनुगमन, नियमन तथा नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘विभिन्न खानी र खनिज उद्योग सञ्चालन गर्न अनुमति प्रदान गर्न विभिन्न विभाग, कार्यलय तथा पालिकाहरु जिम्मेवार रहेकोले हरेक जिम्मेवार निकाय आ–आफ्नो जिम्मेवारी वहन गरि समय सापेक्ष अनुगमन एव्म नियमन तथा नियन्त्रण गर्न यो सदन मार्फत जोडदार माग गर्दछु,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी
प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता
प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु
प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक
एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक
यी हुन् पुस २३ को मन्त्रिपरिषद्का निर्णयहरू
यी हुन् पुस २३ को मन्त्रिपरिषद्का निर्णयहरू
त्रिविको सभाबाट प्रधानमन्त्री निस्कँदा कर्मचारीको नाराबाजी
त्रिविको सभाबाट प्रधानमन्त्री निस्कँदा कर्मचारीको नाराबाजी
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार
कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो, २० घाइते मध्ये ५ को अवस्था गम्भीर
कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो, २० घाइते मध्ये ५ को अवस्था गम्भीर

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...