Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८२
|
|
४६ पटक हेरिएको
Shares
मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप

सारांश

  • प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै सञ्चालन गरिएको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि निर्वाचन आयोगले दिएको थप समय शुक्रबार समाप्त भएको छ।
  • आयोगले कात्तिक ३० मा दर्ता अवधि सकिएपछि सरोकारवालाको आग्रहका आधारमा मंसिर ५ गतेसम्म समय थपेको थियो।
  • समयावधि भित्र कुल ८ लाख ३७ हजार ९४ नयाँ मतदाता दर्ता भएका छन्।

६ मंसिर, काठमाडौँ ।

प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै सञ्चालन गरिएको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि निर्वाचन आयोगले दिएको थप समय शुक्रबार समाप्त भएको छ। आयोगले कात्तिक ३० मा दर्ता अवधि सकिएपछि सरोकारवालाको आग्रहका आधारमा मंसिर ५ गतेसम्म समय थपेको थियो।

समयावधि भित्र कुल ८ लाख ३७ हजार ९४ नयाँ मतदाता दर्ता भएका छन्। यसमध्ये ३ लाख ४४ हजार ९१४ जनाको नाम बायोमेट्रिक्समार्फत र ४ लाख ९२ हजार १८० जनाको नाम राष्ट्रिय परिचयपत्रमार्फत दर्ता गरिएको आयोगले जनाएको छ। त्यसैगरी आयोगमा हालसम्म १० नयाँ राजनीतिक दल दर्ता भएका छन्, भने २८ दल दर्ता प्रक्रियामा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ
स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
सिमलतालमा बस र ट्रक ठोक्किए र दुर्घटना
सिमलतालमा बस र ट्रक ठोक्किए र दुर्घटना
कोभिड र आपूर्ति सङ्कटबीच वित्तीय स्थायित्व जोगाउन सफल भएको गभर्नर अधिकारीको भनाइ
कोभिड र आपूर्ति सङ्कटबीच वित्तीय स्थायित्व जोगाउन सफल भएको गभर्नर अधिकारीको भनाइ
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा
क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा
इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पनि पाकिस्तानमा
इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पनि पाकिस्तानमा