सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै

सारांश

  • सर्वोच्च अदालतले यही असोज २८ गते मंगलबारदेखि रिट दर्ता खुला गर्ने भएको छ ।
  • आइतबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्चका प्रवक्ता तथा सहरजिष्टार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
  • भदौ २४ गतेको प्रदर्शनको क्रममा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट क्षतिका कारण बन्दी प्रत्यक्षीरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेकका सबै कार्य स्थगित भएको थियो ।

२६ असोज, काठमाडौँ ।

सर्वोच्च अदालतले यही असोज २८ गते मंगलबारदेखि रिट दर्ता खुला गर्ने भएको छ । आइतबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्चका प्रवक्ता तथा सहरजिष्टार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

भदौ २४ गतेको प्रदर्शनको क्रममा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट क्षतिका कारण बन्दी प्रत्यक्षीरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेकका सबै कार्य स्थगित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ