एमाले मधेश सरकारबाट समर्थन फिर्ता लिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
३९ पटक हेरिएको
Shares
एमाले मधेश सरकारबाट समर्थन फिर्ता लिँदै

सारांश

  • नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ।
  • एमालेका प्रमुख सचेतक हरिनारायण महत्त्वका अनुसार आज ४ बजे समर्थन लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाइने छ।
  • मुख्यमन्त्री सतीश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरे पनि पछि राजीनामा फिर्ता लिएका थिए।

२२ असोज, जनकपुरधाम ।

नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ। एमालेका प्रमुख सचेतक हरिनारायण महत्त्वका अनुसार आज ४ बजे समर्थन लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाइने छ। मुख्यमन्त्री सतीश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरे पनि पछि राजीनामा फिर्ता लिएका थिए।

जनमतले समेत प्रदेश प्रमुख र सभामुख रामचन्द्र मण्डललाई समर्थन फिर्ता र सरकारबाट बाहिरिएको पत्र भदौ ३१ गते नै बुझाइसकेको छ। एक साता अगाडि नेपाली कांग्रेसले समेत समर्थन फिर्ता लिइसकेको छ। २०८१ जेठ २५ मा नेकपा एमालेसहितका दलको समर्थनमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा
परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा
प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै
प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु
हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु
रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै
रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै
प्रधानमन्त्री कार्कीले बोलाइन् परिषद्को बैठक
प्रधानमन्त्री कार्कीले बोलाइन् परिषद्को बैठक
मिथिलामा आज ‘रावणवध’ उत्सव
मिथिलामा आज ‘रावणवध’ उत्सव