कोशी प्रदेशका प्रमुख सडक खण्डहरू अवरुद्ध, यात्रा जोखिमपूर्ण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
६३ पटक हेरिएको
Shares
कोशी प्रदेशका प्रमुख सडक खण्डहरू अवरुद्ध, यात्रा जोखिमपूर्ण

सारांश

  • लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन् ।
  • मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ ।
  • प्रमुख अवरुद्ध सडकहरूः पाँचथर : फाल्गुनन्द–३ (रमाईलो चोक, पौवा चोक, चिम्फुला), फिदिम–३, लालीखर्क, तुम्वेवा–२ (नावा खोला), फालेलुङ–८ (आकाशे भञ्ज्याङ), फिदिम–११ (फेमे खोला), याङवरक–२ (दोभाने खोला), याङवरक–३ (रिजाल भिर), फिदिम–१२ (पिपलबोटे) उदयपुर : कटारी–१४ (दलदले सडक, चनौटे) धनकुटा : साँगुरीगढी–१ (चनौटे, घण्टे, सिमसुवा), पाख्रिबास–४,–५ (पाख्रिबास, दिकुरे) संखुवासभा : मकालु–३ (एकुवा)  सुनसरी : धरान–१३ (विष्णुपादुका) इलाम : इलाम–९ (राजदुवाली) धनकुटा र साँगुरीगढीका केही सडकहरू एकतर्फी सञ्चालनमा रहेका छन् ।

१९ असोज, विराटनगर ।

लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन् । मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ ।

प्रमुख अवरुद्ध सडकहरूः

पाँचथर : फाल्गुनन्द–३ (रमाईलो चोक, पौवा चोक, चिम्फुला), फिदिम–३, लालीखर्क, तुम्वेवा–२ (नावा खोला), फालेलुङ–८ (आकाशे भञ्ज्याङ), फिदिम–११ (फेमे खोला), याङवरक–२ (दोभाने खोला), याङवरक–३ (रिजाल भिर), फिदिम–१२ (पिपलबोटे) उदयपुर : कटारी–१४ (दलदले सडक, चनौटे) धनकुटा : साँगुरीगढी–१ (चनौटे, घण्टे, सिमसुवा), पाख्रिबास–४,–५ (पाख्रिबास, दिकुरे) संखुवासभा : मकालु–३ (एकुवा)  सुनसरी : धरान–१३ (विष्णुपादुका) इलाम : इलाम–९ (राजदुवाली)

धनकुटा र साँगुरीगढीका केही सडकहरू एकतर्फी सञ्चालनमा रहेका छन् । सडक अवरुद्धका कारण यातायात पूर्ण वा आंशिक रूपमा ठप्प भएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीले उद्धार, निगरानी र ढलान÷मर्मत कार्यमा खटिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...