इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो

सारांश

  • पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ ।
  • पछिल्लो पटक जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
  • २०२३ अक्टोबर यता प्यालेस्टाइन–इजरायली द्वन्द्वमा १० हजार बढी घाइते भएका छन् ।

३ कार्तिक, गाजा पट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुगेको छ । पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ ।

पछिल्लो पटक जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । २०२३ अक्टोबर यता प्यालेस्टाइन–इजरायली द्वन्द्वमा १० हजार बढी घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा
चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति
हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी
हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी
धनकुटामा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते
धनकुटामा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी
सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी
सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?
सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?
यात्रुबस दुर्घटना हुँदा एककाे मृत्यु, सात जना घाईते
यात्रुबस दुर्घटना हुँदा एककाे मृत्यु, सात जना घाईते