सुन तोलामा १६ सय बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २८, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सुन तोलामा १६ सय बढ्यो

सारांश

  • सुनको भाउ आइतबार बढेको छ ।
  • तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार प्रतितोला १ हजार ६ सयले बढेर १ लाख ५५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

 

२८ पुस, काठमाडौं । सुनको भाउ आइतबार बढेको छ । तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार प्रतितोला १ हजार ६ सयले बढेर १ लाख ५५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

गत शुक्रबार तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन तोलाको १ लाख ५३ हजार ३ सय थियो ।त्यसैगरी चाँदीको भाउ पनि १५ ले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार तोलाको १ हजार ८ सय ४५ थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?