हेटौंडामा बालगृहको गेटबाहिर नवजातशिशु फेला, अवस्थागम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
२५ पटक हेरिएको
Shares
हेटौंडामा बालगृहको गेटबाहिर नवजातशिशु फेला, अवस्थागम्भीर

सारांश

  • हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजातशिशु बेवारिसे अवस्थामा फेला परेको छ।
  • हेटौंडाउपमहानगरपालिकामहिला, बालबालिकातथा समावेशीकरणमहाशाखाप्रमुखविष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला परेको शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ।
  • शिशुको तौलमात्र७५० ग्राम रहेको र अत्यन्तै नाजुकअवस्थामा भेटिएको उनले बताइन्।

२० असोज, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजातशिशु बेवारिसे अवस्थामा फेला परेको छ।
हेटौंडाउपमहानगरपालिकामहिला, बालबालिकातथा समावेशीकरणमहाशाखाप्रमुखविष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला परेको शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ।

शिशुको तौलमात्र७५० ग्राम रहेको र अत्यन्तै नाजुकअवस्थामा भेटिएको उनले बताइन्। शिशुलाई सुरुवातीउपचारका लागि हेटौंडाअस्पताललगिएको भएपनिअवस्थागम्भीर देखिएपछिचिकित्सकको सल्लाहअनुसार थपउपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालकइन्दिरा डल्लाकोटीले जानकारी दिइन्। बालगृहको वार्डेनले गेटबाहिर शिशु फेला परेपछितत्काल सम्बन्धितनिकायलाई खबर गरेका थिए।

त्यसपछिमहिलातथाबालबालिकाशाखाको समन्वयमा ‘सेफ हाउस’, ‘ओसिएमसी’ र ‘हाम्रो घर बालगृह’को संयुक्तपहलमाशिशुलाई अस्पताल पु¥याइएको हो।  शिशु फेलापर्दा उसले लगाएकालुगातथा साथमा रहेका केही सामग्रीको फोटो सुरक्षित गरिएको हेटौंडाउपमहानगरपालिकाले जनाएको छ। साथै, शिशुको आमावाआफन्तका रूपमाकुनै जानकारी हुने व्यक्तिलाई महिला, बालबालिकातथा समावेशीकरणमहाशाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद
वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
वीरगञ्ज नाका हुँदै ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात
वीरगञ्ज नाका हुँदै ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात
कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा
कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा