वीरगंजमा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
४७ पटक हेरिएको
Shares
वीरगंजमा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान

सारांश

  • वीरगंजको गीता मन्दिरमा मङ्गलवार राति लागेको मेलामम युवा समूहबीच कुटाकुट हुँदा मारिएका युवकको पहिचान खुलेको छ ।
  • उनको युवा समूहको कुटाकुटमा ज्यान गएको हो ।
  • बारा, परवानीपुर गाउँपालिका-५ बहुअरी घर भई वीरगंज महानगरपालिका-१० मा बस्ने २२ वर्षीय शिवम साह कानु (गोल्डेन खान) को मृत्यु भएको हो ।

१५ असोज, वीरगंज ।

वीरगंजको गीता मन्दिरमा मङ्गलवार राति लागेको मेलामम युवा समूहबीच कुटाकुट हुँदा मारिएका युवकको पहिचान खुलेको छ । उनको युवा समूहको कुटाकुटमा ज्यान गएको हो । बारा, परवानीपुर गाउँपालिका-५ बहुअरी घर भई वीरगंज महानगरपालिका-१० मा बस्ने २२ वर्षीय शिवम साह कानु (गोल्डेन खान) को मृत्यु भएको हो । कानु इरिक्सा चालक हुन् ।

मङ्गलवार राति १२ बजे माईस्थान गीता मन्दिर जाने बाटोमा मेलामा घुमिरहेका युवाबीच विवाद भई कुटाकुट भएको थियो । कानुलाई बाँसले प्रहार भएको प्रहरीले बताएको छ । गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घटनामा संलग्न आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले घटनामा संलग्न व्यक्तिको अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै
अमेरिकामा घरमाथि विमान दुर्घटना, चालकको मृत्यु
अमेरिकामा घरमाथि विमान दुर्घटना, चालकको मृत्यु
अर्थमन्त्रीसँग चौथाइवालेको भेटवार्ता
अर्थमन्त्रीसँग चौथाइवालेको भेटवार्ता
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन
काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन
प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत
प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत