एमाले सचिवालय बैठक बस्दै
सारांश
- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ।
- बैठक आज बिहान ११ बजे गुण्डुमा बस्ने भएको छ।
- बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ।
२४ असोज, काठमाडौं ।
नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे गुण्डुमा बस्ने भएको छ।

बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ। यसअघि असोज १९ गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो। बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया