जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
१८ पटक हेरिएको
Shares
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सारांश

  • सप्तरी खडक नगरपालिका–९ बस्ने ३१ वर्षीय विष्णुदेव मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
  • मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका–१ स्थित मसलाको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

१० वैशाख, मोरङ

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सप्तरी खडक नगरपालिका–९ बस्ने ३१ वर्षीय विष्णुदेव मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका–१ स्थित मसलाको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?