विराटनगर किंग्सले गुमायो पाँचौं विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
२४ पटक हेरिएको
Shares
विराटनगर किंग्सले गुमायो पाँचौं विकेट

सारांश

  • नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पाँचौं विकेट गुमाएको छ ।
  • कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका बसिर अहमल ४० रन बनाएर आउट भएका हुन् ।
  • उनलाई लुम्बिनीका दुर्गेश गुप्ताले आउट गरेका हुन् ।

 

१९ मंसिर,  काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पाँचौं विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका बसिर अहमल ४० रन बनाएर आउट भएका हुन् ।

उनलाई लुम्बिनीका दुर्गेश गुप्ताले आउट गरेका हुन् ।यसअघि राजेश पुलामी ४, मार्टिन गप्टिल २८ र इस्मत आलम शून्यमा आउट भएका थिए । लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्यमा विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?