प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत

सारांश

  • मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको एक साता लामो स्पेन भ्रमण स्वीकृत गरेको छ।
  • सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही असार १४ देखि २० गतेसम्म ओलीले गर्न लागेको स्पेन भ्रमण स्वीकृत गरेको छ।
  • संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री स्पेन जान लागेका हुन्।

३ असार, काठमाडौं ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको एक साता लामो स्पेन भ्रमण स्वीकृत गरेको छ। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही असार १४ देखि २० गतेसम्म ओलीले गर्न लागेको स्पेन भ्रमण स्वीकृत गरेको छ।

संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री स्पेन जान लागेका हुन्। सोमबारको मन्त्रिपरिषद् बैठकले सहसचिव डा.खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको एक मन्त्रीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाउपाको अध्यक्षमा लालवीर चौधरी नियुक्त
नाउपाको अध्यक्षमा लालवीर चौधरी नियुक्त
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
बहुप्राविधिक शिक्षालय भित्र होस्टल नहुँदा विद्यार्थीहरुलाई बस्न चुनौती
बहुप्राविधिक शिक्षालय भित्र होस्टल नहुँदा विद्यार्थीहरुलाई बस्न चुनौती
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ: मन्त्री खरेल
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ
भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
साढे ५ महिनापछि नेपाल फर्किएका देउवाको चारबुँदे अपिल: नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु
साढे ५ महिनापछि नेपाल फर्किएका देउवाको चारबुँदे अपिल: नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु
धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला
धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला