झापामा चट्याङ लागेर एक महिलाको मृ*त्यु
सारांश
- चट्याङ लागेर झापामा एक महिलाको मृत्यु भएको छ।
- आज बिहान ११ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर बिर्तामोड नगरपालिका-३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ।
- बाख्रा लिन जाँदै गर्दा चट्याङले लागेर घाइते भएका उनलाई बिर्तासिटी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।
१५ असोज, झापा ।
चट्याङ लागेर झापामा एक महिलाको मृत्यु भएको छ। आज बिहान ११ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर बिर्तामोड नगरपालिका-३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाख्रा लिन जाँदै गर्दा चट्याङले लागेर घाइते भएका उनलाई बिर्तासिटी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। उनका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन्

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया