Press 4K
आइतबार, १६ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ९, २०८२
|
|
४६ पटक हेरिएको
Shares
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय

सारांश

  • नेपाली कांग्रेसले प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ ।
  • बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभामा बन्द सूचीमा रहेका र नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता डा.
  • प्रकाशशरण महतले जानकारी दिए ।

 

काठमाडौं ।

नेपाली कांग्रेसले प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभामा बन्द सूचीमा रहेका र नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘प्रदेशसभामा बन्द सूचीमा रहेका साथिहरु त्यो बन्दसूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहनुहुन्थ्यो । १९ जना त्यस्तो सूची हटाउन चाहने साथिहरुको त्यहाँ पढियो र त्यसलाई पास गरियो र निर्वाचन आयोगलाई जानकारी दिने कुरा भयो ।’ बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्नेगरी सकिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै
राजावादीलाई प्रचण्डको चेतावनी- मुर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ
राजावादीलाई प्रचण्डको चेतावनी- मुर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ
बाढी प्रभावित १५ स्थानीय तहमा रकम निकासा, कुनमा कति ?
बाढी प्रभावित १५ स्थानीय तहमा रकम निकासा, कुनमा कति ?
मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा
मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...