जाँचबुझ आयोगको देउवा र प्रचण्डलाई पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १८, २०८२
|
|
४० पटक हेरिएको
Shares
जाँचबुझ आयोगको देउवा र प्रचण्डलाई पत्र

सारांश

  • भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कमयुनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पत्र काटेको छ ।
  • आयोगले भदौ २३ र २४ को घटनाको बारेमा आयोगका तर्फबाट विभिन्न प्रश्नहरुसहित पत्र पठाएको हो ।
  • साथै देउवा र प्रचण्ड दुवैलाई प्रश्नको जवाफ लिखित रुपमै आयोगमा पठाउन सक्ने बताएको आयोग स्रोतले जानकारी दिएको छ ।

१८ पुष, काठमाडौं ।

भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कमयुनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पत्र काटेको छ । आयोगले भदौ २३ र २४ को घटनाको बारेमा आयोगका तर्फबाट विभिन्न प्रश्नहरुसहित पत्र पठाएको हो । साथै देउवा र प्रचण्ड दुवैलाई प्रश्नको जवाफ लिखित रुपमै आयोगमा पठाउन सक्ने बताएको आयोग स्रोतले जानकारी दिएको छ ।

जेनजी आन्दोलनको क्रममा कांग्रेस सभापति देउवा भदौ २४ गते आफ्नै निवास बुढानिलकण्ठमा कुटिएका थिए भने सिंहदरबारमा रहेका प्रचण्डलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो । आफ्नो अध्ययनको अन्तिम चरणमा रहेको आयोगले अब तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आम जनता पार्टीले देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
आम जनता पार्टीले देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति
१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)
१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)
दुईवटा संसदीय समितिको बैठक बस्दै 
दुईवटा संसदीय समितिको बैठक बस्दै 
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह