Press 4K
शुक्रबार, १५ श्रावण २०८३

प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १५, २०८२
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
  • मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यी पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउँदै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।
  • उनले सबै नेपालीको जीवनमा सुख, समृद्धि र समुन्नति प्राप्त होस् भन्ने कामनासमेत गरेकी छन् ।

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यी पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउँदै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन् । उनले सबै नेपालीको जीवनमा सुख, समृद्धि र समुन्नति प्राप्त होस् भन्ने कामनासमेत गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद
पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद
प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो, निर्णय ३० गते
प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो, निर्णय ३० गते
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
कांग्रेस सांसद बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
मधेस प्रदेशमा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण
मधेस प्रदेशमा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...