चन्दाले हैन भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : हर्क साम्पाङ
सारांश
- कुलमान घिसिङले नेपालीको सहयोगबाटै सिंहदरबार लगायतका भौतिक संरचना निर्माण गरिने बताउँदै गर्दा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाउन ऊर्जा मन्त्री कुलमान घिसिङलाई सुझाव दिएका छन्।
- अन्यथता कुलमानको बचेको इमेज बिग्रने उनले चेतावनी दिए ।
- ‘कुलमान जी, भ्रष्टहरूको बिना स्रोतको सम्पत्ति राष्ट्रियकरण गरेर त्यसबाट सिंह दरबार अर्थात् सेवा केन्द्र बनाउनुस् !
२ असोज,धरान ।
कुलमान घिसिङले नेपालीको सहयोगबाटै सिंहदरबार लगायतका भौतिक संरचना निर्माण गरिने बताउँदै गर्दा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाउन ऊर्जा मन्त्री कुलमान घिसिङलाई सुझाव दिएका छन्। अन्यथता कुलमानको बचेको इमेज बिग्रने उनले चेतावनी दिए ।
‘कुलमान जी, भ्रष्टहरूको बिना स्रोतको सम्पत्ति राष्ट्रियकरण गरेर त्यसबाट सिंह दरबार अर्थात् सेवा केन्द्र बनाउनुस् ! ‘तर, भ्रष्टहरूलाई कुनै कारबाही तिर नलागी नेपालीबाट सहयोगको अपेक्षा नगर्नुस्! खबरदार !! इमेज सकिएला !!!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया