उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृ*त्यु

सारांश

  • उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो ।

१५ साउन, कटारी ।

उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो ।उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
लामो समयदेखि रोकिएको किसानको दूधको चार अर्ब भुक्तानी
प्रचण्ड-माधवसहितको एकता घोषणा सभामा पुगे झलनाथ खनाल
प्रचण्ड-माधवसहितको एकता घोषणा सभामा पुगे झलनाथ खनाल
नेपाल विश्वकै सबैभन्दा प्रदूषित सहरको १ नम्बरमा
नेपाल विश्वकै सबैभन्दा प्रदूषित सहरको १ नम्बरमा
काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो
काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो
सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति