मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
सारांश
- साथै उनले ‘अस्वीकार्य’ लागुपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोलाई आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने पनि बताएका छन्।
- विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ।
- यसअघि ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिल देखाउँदै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए।

१६ फागुन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन्। साथै उनले ‘अस्वीकार्य’ लागुपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोलाई आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने पनि बताएका छन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया