कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ९, २०८३
|
|
१२९ पटक हेरिएको
Shares
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल

सारांश

  • काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली फिल्म पहिलो पटक विश्वप्रसिद्ध कान्स फिल्म फेष्टीबलमा छनोट हुनु देशकै लागि गर्वको विषय भएको बताएकी छन् ।
  • कान्स फिल्म फेस्टिभलमा सहभागी भई फर्किएकी डंगोलले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै इतिहासमै पहिलो पटक नेपाली फिचर फिल्म कान्स फिल्म फेस्टिभलमा छनोट हुनु नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएकी हुन् ।
  • उक्त फिल्मको वल्र्ड प्रिमियर कार्यक्रममा आफू पनि सहभागी भएको उनले बताइन् ।

काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली फिल्म पहिलो पटक विश्वप्रसिद्ध कान्स फिल्म फेष्टीबलमा छनोट हुनु देशकै लागि गर्वको विषय भएको बताएकी छन् । कान्स फिल्म फेस्टिभलमा सहभागी भई फर्किएकी डंगोलले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै इतिहासमै पहिलो पटक नेपाली फिचर फिल्म कान्स फिल्म फेस्टिभलमा छनोट हुनु नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएकी हुन् । उक्त फिल्मको वल्र्ड प्रिमियर कार्यक्रममा आफू पनि सहभागी भएको उनले बताइन् ।

उनले भनिन्, ‘नेपालीहरुको लागि एक दमै महत्त्व पुर्न कुरा कान्स फिल्म फेस्टिभल पनि रहेको थियो । इतिहासमा नै पहिलो पटक कान्स फिल्म फेस्टिभलमा नेपाली फिचर छानिएको थियो । यो एउटा गर्व गर्ने क्षेन रहेको थियो ।’
कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले क्रियटिभ सेक्टरलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधि पारित गरिसके पनि जानकारी दिइन्  ‘महानगरपालिकाले क्रियटिभ सेक्टरलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधि पास गरेका छौँ । धेरै सिटीको लागि नयाँ थियो । त्यो पोलिसि बनाएर नै क्रियटिभ सेक्टरलाई निरन्तरता दिन कार्यविधि चाहिन्छ, कानुन चाहिन्छ, नीति चाहिन्छ । जसले गर्दा यो काम गर्न सजिलो होस् भनेर कुरा राख्यै । धेरै सहरहरुको लागि यो कुरा नयाँ थियो ।’उनले काठमाडौं फिल्म फेस्टिभल पहिलो चोटि सिटिले होस्ट गदै छ भन्ने जानकारी दिएको बताइन् । उनले भनिन्, ‘काठमाडौं फिल्म फेस्टिभल पहिलो चोटि सिटिले होस्ट गदै छ भनेर जानकारी गराउने काम पनि भयो । त्यसले गर्दा सबै जना खुसी भएका छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारसहित सुनकोसीमा बेपत्ता ३ यात्रुको खोजीमा गोताखोर परिचालन
कारसहित सुनकोसीमा बेपत्ता ३ यात्रुको खोजीमा गोताखोर परिचालन
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित
एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित
बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु
बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो
विशेष अदालतको दुई फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा
विशेष अदालतको दुई फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमा
होटलको स्विमिङ पुलमा डुबेर एक बालकको मृ*त्यु
होटलको स्विमिङ पुलमा डुबेर एक बालकको मृ*त्यु