दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।
- सोफी स्टेडियममा भएको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको हो ।
- यस खेलमा कप्तान युस्ताकियोको गोलसँगै क्यानडालाई ऐतिहासिक जित दिलाए ।
काठमाडौं ।
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । सोफी स्टेडियममा भएको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको हो ।

यस खेलमा कप्तान युस्ताकियोको गोलसँगै क्यानडालाई ऐतिहासिक जित दिलाए । उनको गोलसँगै क्यानडा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया