गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन

सारांश

  • गिरिजा प्रसाद कोइराला फाउण्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्टले रोमानियाका लागि खेलकुद संयोजक पदमा सन्तोष थापा मगरलाई मनोनयन गरेको छ ।
  • फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाको अध्यक्षतामा संचालक समितिकोे बैठकले थापा मगरलाई आगामी दुई वर्षको कार्यकालका लागि उक्त पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।
  • फाउण्डेसनले विधानमा उल्लेखित लक्ष्य तथा उद्देश्यहरू प्राप्त गर्न थापा मगरको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ ।

 

काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउण्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्टले रोमानियाका लागि खेलकुद संयोजक पदमा सन्तोष थापा मगरलाई मनोनयन गरेको छ । फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाको अध्यक्षतामा संचालक समितिकोे बैठकले थापा मगरलाई आगामी दुई वर्षको कार्यकालका लागि उक्त पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।

फाउण्डेसनले विधानमा उल्लेखित लक्ष्य तथा उद्देश्यहरू प्राप्त गर्न थापा मगरको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ । अध्यक्ष कोइरालाले उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् । गिरिजा प्रसाद कोइराला फाउण्डेसनले लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?