अर्यालले सम्हाले गृहमन्त्रीको पदभार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार

सारांश

  •     गृहमन्त्री नियुक्त ओमप्रकाश आ र्यालले आफ्नो कार्यभार सम्हालेका छन्।
  •   आजै शीतल निवासमा शपथ लिएपछि सिंहदरबारस्थित मन्त्राालयमा पुगेर उनले पदभारग्रहण गरेका हुन्।
  • जेनजी आन्दोलनका क्रममा पूरानो भवनमा आगजनी भएपछि परराष्ट्र मन्त्रालयमा गृहमन्त्रालय सारिएको छ।

३० भदौ, काठमाडौं ।   

गृहमन्त्री नियुक्त ओमप्रकाश आ र्यालले आफ्नो कार्यभार सम्हालेका छन्।  आजै शीतल निवासमा शपथ लिएपछि सिंहदरबारस्थित मन्त्राालयमा पुगेर उनले पदभारग्रहण गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा पूरानो भवनमा आगजनी भएपछि परराष्ट्र मन्त्रालयमा गृहमन्त्रालय सारिएको छ।  त्यस्तै उनले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पनि  पाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?