भ्रष्टाचार आरोपमा पन्जाबका डीआईजी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
भ्रष्टाचार आरोपमा पन्जाबका डीआईजी पक्राउ

सारांश

  • भारतको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पन्जाब प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हरचरण सिंह भुल्लरलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेको छ।
  • समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै भुल्लरलाई मोहालीस्थित उनको कार्यालयबाट पक्राउ गरिएको जनाएको छ।
  • यस विषयमा अहिलेसम्म विस्तृत जानकारी खुलाइएको छैन।

३० असोज, भारत।

भारतको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पन्जाब प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हरचरण सिंह भुल्लरलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेको छ।

समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै भुल्लरलाई मोहालीस्थित उनको कार्यालयबाट पक्राउ गरिएको जनाएको छ। यस विषयमा अहिलेसम्म विस्तृत जानकारी खुलाइएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?