टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका

सारांश

  • टस जितेको जनकपुरले पहिला ब्याटिङ गरेको छ ।
  • उसका नियमित कप्तान अनिल साह घाइते भएपछि यो खेलमा आसिफ शेखसँगै लाहिरु मिलन्थाले ओपनिङ गरेका छन् ।
  • कप्तानी आसिफले गरेका छन् ।

३ पुस, नेपाल प्रिमियर लिग (एनपीएल) को फस्ट क्वालिफायरमा बुधबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल भइरहेको छ । टस जितेको जनकपुरले पहिला ब्याटिङ गरेको छ ।

उसका नियमित कप्तान अनिल साह घाइते भएपछि यो खेलमा आसिफ शेखसँगै लाहिरु मिलन्थाले ओपनिङ गरेका छन् । कप्तानी आसिफले गरेका छन् । साहको स्थानमा आकाश त्रिपाठीले मौका पाएका छन् । लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । लिग चरणमा सुदूरपश्चि शीर्ष र जनकपुर दोस्रो भएर क्वालिफायर एक मा पुगेका थिए । यो खेलको विजेता टिम फाइनलमा पुग्नेछ भने पराजित टिमले बिहीबार कर्णाली याक्ससँग क्वालिफायर दुई खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखामा सडक भासियो, यातायात सेवा अवरुद्ध
गोरखामा सडक भासियो, यातायात सेवा अवरुद्ध
१५ वाम घटकबीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड
१५ वाम घटकबीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड
खोलाले बगाएकी महिला १० किलोमिटर टाढा मृत भेटिइन्
खोलाले बगाएकी महिला १० किलोमिटर टाढा मृत भेटिइन्
माइतिघरमा धर्नारत आरती साहकी आमा, बुबा र भाइ प्रहरीद्वारा पक्राउ
माइतिघरमा धर्नारत आरती साहकी आमा, बुबा र भाइ प्रहरीद्वारा पक्राउ
सुख्खा पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरोध
सुख्खा पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरोध
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प
कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प
सरकारी वकिलको कार्यालयमा रविको वयान सुरु
सरकारी वकिलको कार्यालयमा रविको वयान सुरु
काठमाडौंबाट बीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त
काठमाडौंबाट बीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त