गएको आर्थिक वर्षमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २, २०८१
|
|
५८ पटक हेरिएको
Shares
गएको आर्थिक वर्षमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

सारांश

  • नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स साढे १६ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
  • अमेरिकी डलरमा पनि रेमिट्यान्स साढे १४ प्रतिशतले बढेर १० अर्ब ८६ करोड डलर पुगेको छ ।
  • रेमिट्यान्स बढे पनि श्रमका लागि विदेश जाने नेपालीको सङ्ख्या भने सामान्य घटेको छ ।

२ भदौ , काठमाण्डाै – गएको आर्थिक वर्ष २०८०/८१ मा झन्डै साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स साढे १६ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स साढे १४ प्रतिशतले बढेर १० अर्ब ८६ करोड डलर पुगेको छ ।

रेमिट्यान्स बढे पनि श्रमका लागि विदेश जाने नेपालीको सङ्ख्या भने सामान्य घटेको छ । गएको आर्थिक वर्षमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३७ हजार जनाले घटेर चार लाख ६० हजार एक सय जनामा झरेको छ । यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने चार जनाले बढेर दुई लाख ८१ हजार दुई जना पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल
स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल
चुनढुङ्गा खानी अवैध सञ्चालन, उत्खनन कार्य रोकियो
चुनढुङ्गा खानी अवैध सञ्चालन, उत्खनन कार्य रोकियो