संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
४४ पटक हेरिएको
Shares
संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर

सारांश

  • बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभाको गरिमा कायम राख्नुको साटो हलुका काम गर्न खोजेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
  • ‘यो नयाँ संसदबाट नयाँ बजेट ल्याउने तयारी सरकारको छ ।
  • सभामुखबाट निरीक्षण पनि भएको छ ।

नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले सिंहदरबारस्थित संसद भवन फिल्म हलजस्तो बनाइएको भन्दै ध्यानाकर्षण गराइएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभाको गरिमा कायम राख्नुको साटो हलुका काम गर्न खोजेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

‘यो नयाँ संसदबाट नयाँ बजेट ल्याउने तयारी सरकारको छ । सभामुखबाट निरीक्षण पनि भएको छ । यो भवन मेहनत र ठूलो लगानी गरेर बनाइएको हो । यसको प्रयोग दीर्घकालीन सही ढंगले गर्नुपर्छ । हतारमा मात्रै प्रयोग गर्नुहुन्न,’ महरले भने, ‘निरीक्षणका क्रममा सभामुखले यो भएन त्यो भएन भन्नुभएको थियो । तर, प्रतिनिधिसिभाका फिल्म हलजस्तो बनाइएको छ । सभाहलभन्दा फिल्म हलको जस्तो कुर्सी राखिएको छ । टेबलहरू कक्षा कोठाका जस्ता छन् । प्रतिनिधिसभालाई गरिमामय हल जस्तो बनाइयोस् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरत ताल निर्माणमा गडबडी, मेयर भरतकुमार थापाविरुद्ध ३ मुद्दा
भरत ताल निर्माणमा गडबडी, मेयर भरतकुमार थापाविरुद्ध ३ मुद्दा
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
तीन महिनापछि दाङमा हवाई सेवा पुनः सुरु हुदैं
केपी ओली टी-२० क्रिकेट चैत २३ देखि
केपी ओली टी-२० क्रिकेट चैत २३ देखि
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान
दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान
साढे १२ क्विन्टल गाँजासहित तीनजना पक्राउ
साढे १२ क्विन्टल गाँजासहित तीनजना पक्राउ
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार

तपाईंले छुटाउनुभयो कि?