एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३१, २०८२
|
|
३४ पटक हेरिएको
Shares
एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन

सारांश

  • नेकपा (विप्लव समूह) ले अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पुनः सक्रिय गर्ने निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।
  • शुक्रबार माइतिघरदेखि नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शनमा केन्द्रीय सदस्य माइला लामाले एमसीसी देशको हितविपरीत रहेको आरोप लगाउँदै, ठूला दलहरूले विदेशी दबावमा परियोजना अघि बढाएको बताए।
  • नेकपाले एमसीसी विरुद्ध संघर्ष जारी राख्ने जनाएको छ।

३१ साउन, काठमाडौं ।

नेकपा (विप्लव समूह) ले अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पुनः सक्रिय गर्ने निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।

शुक्रबार माइतिघरदेखि नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शनमा केन्द्रीय सदस्य माइला लामाले एमसीसी देशको हितविपरीत रहेको आरोप लगाउँदै, ठूला दलहरूले विदेशी दबावमा परियोजना अघि बढाएको बताए। नेकपाले एमसीसी विरुद्ध संघर्ष जारी राख्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
राष्ट्रिय मुक्ति पार्टीद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्तप्रति श्रद्धाञ्जली
राष्ट्रिय मुक्ति पार्टीद्वारा जेनजी आन्दोलनमा सहादत प्राप्तप्रति श्रद्धाञ्जली
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा
कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा
कमल थापाको रिहाइ माग्दै राँके जुलुस
कमल थापाको रिहाइ माग्दै राँके जुलुस
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण
बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण
बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
बेलायतमा नेपालको लगातार चौथो जित, आसिफ शेखको उत्कृष्ट ब्याटिङ
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
यस्तै, २२ अप्रिलमा अर्को पत्र पठाउँदै फिफाले प्रतिबन्ध फुकुवामा अघि बढ्न राखेपलाई भनेको हो । “राखेपले एन्फामाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनका लागि हाम्रो अनुरोध छ,” पत्रमा भनिएको छ ।  पत्रमा उल्लेखित चासोको विषय सम्बोधन भए/नभएकोबारे फिफालाई जानकारी गराउन राखेप र एन्फा दुवैलाई भनिएको छ ।