कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ८, २०८०
|
|
५२ पटक हेरिएको
Shares
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार

सारांश

  • सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवमाथि हिजो मंगलबार राती ११ बजेतिर गोली प्रहार गरिएको छ।
  • ‌ केही अज्ञात व्यक्तिले अध्यक्ष यादवको‌ निजी निवास वडा नं २ इनर्वास्थित बस्दै आएको घरमा १ राउण्ड गोली प्रहार गरेका हुन्।
  • अध्यक्ष यादवको अनुसार रातीको खाना खाएर हात‌ धुने क्रममा गोली प्रहार भएको हो।

कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार

सर्लाही। सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवमाथि हिजो मंगलबार राती ११ बजेतिर गोली प्रहार गरिएको छ।‌ केही अज्ञात व्यक्तिले अध्यक्ष यादवको‌ निजी निवास वडा नं २ इनर्वास्थित बस्दै आएको घरमा १ राउण्ड गोली प्रहार गरेका हुन्।

अध्यक्ष यादवको अनुसार रातीको खाना खाएर हात‌ धुने क्रममा गोली प्रहार भएको हो। कसले र किन यस्तो आक्रमण गरेको बारे केहि थाहा नभएको बताए।

https://press4k.com/

घटना लगत्तै प्रहरी समयमै आएकोले अज्ञात व्यक्तिद्वारा चलाएको गोलीले कुनै पनि मानविय क्षेती नभएको अध्यक्ष यादवले बताए।

थप विवरण आउन बाँकी।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने
भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने
नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने
फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा
फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा
फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार
टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार
मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग
मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग