Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान

सारांश

  • काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्।
  • असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २:१५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन्।
  • बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किनेछन्।

 

३ असार काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्।

असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २:१५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन्। बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किनेछन्। प्रमुख शाहका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी
पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी
गाडी भाडामा छुट दिन विद्यार्थी र व्यवसायीबीच सहमति
गाडी भाडामा छुट दिन विद्यार्थी र व्यवसायीबीच सहमति
सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ : प्रचण्ड
सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ : प्रचण्ड
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
काठमाडौं–तराई मधेस द्रुतमार्ग निरीक्षणमा पुगे राष्ट्रपति पौडेल
काठमाडौं–तराई मधेस द्रुतमार्ग निरीक्षणमा पुगे राष्ट्रपति पौडेल
नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल
नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल