गाडी भाडामा छुट दिन विद्यार्थी र व्यवसायीबीच सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २४, २०८१
|
|
५४ पटक हेरिएको
Shares
गाडी भाडामा छुट दिन विद्यार्थी र व्यवसायीबीच सहमति

सारांश

  • सरकारले सार्वजनिक यातायातमा भाडा छुटको व्यवस्था गरेको धेरै वर्ष भईसकेका तापनी राजधानी र पहाडी क्षेत्रबाहेक अन्य क्षेत्रमा यसको प्रभावकारी कार्यन्वयन हुन सकेको थिएन।
  • स्थानीय रुट तथा लामो दुरीमा चल्ने यातायतका साधनले समेत विद्यार्थीहरु लाई छुट दिन इन्कार गर्ने गरेको थियो‌।
  • विद्यार्थी वर्गका लागि निर्धारण गरेको भाडा दररेटमा ४५ प्रतिशतले छुट दिने लगायतका विषयमा यातायात व्यवसायी र विद्यार्थीबीच सहमति भएको छ ।

२४ साउन, सर्लाही। सरकारले सार्वजनिक यातायातमा भाडा छुटको व्यवस्था गरेको धेरै वर्ष भईसकेका तापनी राजधानी र पहाडी क्षेत्रबाहेक अन्य क्षेत्रमा यसको प्रभावकारी कार्यन्वयन हुन सकेको थिएन।

स्थानीय रुट तथा लामो दुरीमा चल्ने यातायतका साधनले समेत विद्यार्थीहरु लाई छुट दिन इन्कार गर्ने गरेको थियो‌। विद्यार्थी वर्गका लागि निर्धारण गरेको भाडा दररेटमा ४५ प्रतिशतले छुट दिने लगायतका विषयमा यातायात व्यवसायी र विद्यार्थीबीच सहमति भएको छ । अब सर्लाहीका सर्लाही क्याम्पस लगायत अन्य कुनैपनि क्याम्पस तथा बिधालयमा अध्यनरत बिद्यार्थीहरुले बसमा यात्रा गर्दा सक्कल परिचयपत्र देखाएर लाग्ने भाडामा ४५ प्रतिशत छुट पाउने भएका छन।

बिहिबार एक कार्यक्रमबीच सर्लाही क्याम्पसमा‌ सर्लाही क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन र मलंगवा यातायात प्रा. लि. बिच सम्झौता भएको छ। यस कार्यक्रममा स्ववियु सभापति धर्मेन्द्र राय, मलंगवा यातायात प्रा. लि. का अध्यक्ष दिपलाल महतो, सदस्य रौशन चौधरी लगायत क्याम्पसका विधार्थीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २ अर्ब ८९ करोड ४८ लाखको बजेट
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २ अर्ब ८९ करोड ४८ लाखको बजेट
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ: प्रधानमन्त्री
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ: प्रधानमन्त्री
आईपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
आईपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी। 
सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी। 
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
काठमाडौंको कुलेश्वरबाट साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ
काठमाडौंको कुलेश्वरबाट साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ
पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड
पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड