बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
१९० पटक हेरिएको
Shares
बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा

सारांश

  •   बैंकिङ कसुरसम्बन्धी मुद्दामा दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीताकुमारी शाही पक्राउ परेकी छन्।
  • पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष शाही आफै प्रहरी कार्यालयमा उपस्थिति भएको जिल्ला प्रहरी कार्यालय, दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले बताए।
  • ‘केही समयअघि उहाँमाथि पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी गरिरहेको थियो’, रोकायाले भने, ‘उहाँ आफै वैशाख २४ गते बेलुका प्रहरी कार्यालयमा आफै उपस्थिति हुनुभएको हो।

२८ वैशाख, काठमाडौं । 

बैंकिङ कसुरसम्बन्धी मुद्दामा दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीताकुमारी शाही पक्राउ परेकी छन्। पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष शाही आफै प्रहरी कार्यालयमा उपस्थिति भएको जिल्ला प्रहरी कार्यालय, दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले बताए। ‘केही समयअघि उहाँमाथि पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी गरिरहेको थियो’, रोकायाले भने, ‘उहाँ आफै वैशाख २४ गते बेलुका प्रहरी कार्यालयमा आफै उपस्थिति हुनुभएको हो।’

अध्यक्ष शाहीले एक जना स्थानीयलाई दिएको पाँच लाख रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उजुरी परेको थियो। उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।  अहिले अध्यक्ष शाही प्रहरी हिरासतमै छिन्। वैशाख २५ मा अदालतबाट चार दिन म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रोयाकाले जानकारी दिए। शाही २०७९ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट भैरवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?
सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीय पक्राउ
सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीय पक्राउ
लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा
लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद
सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
प्रचण्ड र मोदीबीच भेटवार्ता
प्रचण्ड र मोदीबीच भेटवार्ता
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक