नेपाल इरानसँग पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण २०, २०८१
|
|
६२ पटक हेरिएको
Shares
नेपाल इरानसँग पराजित

सारांश

  • त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपाललाई इरानले ३-२ सेटमा हराएको हो ।
  • यो सँगै नेपालले २ जित र १ हार व्यहोरेको छ ।
  • हिजो भएको खेलमा नेपाले भारतलाई पराजित गरेको थियो ।

२० साउन, काठमाडौँ- काभा महिला भलिबल अन्तर्गत आज भएको खेलमा नेपाल इरानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपाललाई इरानले ३-२ सेटमा हराएको हो । यो सँगै नेपालले २ जित र १ हार व्यहोरेको छ । हिजो भएको खेलमा नेपाले भारतलाई पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा श्रीलंकाले प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

श्रीलंका यसअघि नेपालसँग ३-० र इरानसँग ३-२ सेटमा हार बेहोरेको थियो। माल्दिभ्सले भने भारत र इरानसँग समान ३-० को सेटमा पराजय बेहोर्‍यो। आइतबार श्रीलंकाले खेल २५-२२, २५-१२, २५-१६ ले आफ्नो पक्षमा पार्‍यो। जितसँगै श्रीलंकाले तीन खेलमा चार अंक जोडेको छ। तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जना सिफारिस
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
गरिमा हत्या प्रकरण : चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प
गरिमा हत्या प्रकरण : चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा
भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट