बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
३० पटक हेरिएको
Shares
बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

सारांश

  • कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडी चोकमा बेवारिसे संकास्पद अवस्थामा फेला परेको बम जस्तो एक कुकर नेपाली सेनाको टोलीद्वारा डिस्पोट गरिएको छ ।
  • नेपाली सेनाको शमशेर दल गण, गोरुसिंगेबाट आएको विशेष टोलीले सो कुकर डिस्पोट गरेको हो।
  • बम जस्तो देखिने उक्त वस्तु सार्वजनिक स्थलमा भेटिएपछि स्थानीयवासी त्रसित बनेका थिए।

१७ जेठ, कपिलवस्तु ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडी चोकमा बेवारिसे संकास्पद अवस्थामा फेला परेको बम जस्तो एक कुकर नेपाली सेनाको टोलीद्वारा डिस्पोट गरिएको छ । नेपाली सेनाको शमशेर दल गण, गोरुसिंगेबाट आएको विशेष टोलीले सो कुकर डिस्पोट गरेको हो। बम जस्तो देखिने उक्त वस्तु सार्वजनिक स्थलमा भेटिएपछि स्थानीयवासी त्रसित बनेका थिए।

शंकास्पद वस्तु बम थियो वा थिएन भन्ने स्पष्ट विवरण आउन बाँकी रहेको सुरक्षा स्रोतले जनाएको छ । तर, सेनाले सुरक्षित तरिकाले डिस्पोट गरेपछि सम्भावित क्षति टरेको जनाइएको छ। स्थानीय स्तरमा डर त्रास फैलाउन यस किसिमको गतिविधि भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताए । ‘घटनाबारे सुक्ष्म अनुसन्धान शुरू गरिएको छ, कसको संलग्नतामा यस्तो गतिविधी भई रहेको छिट्टै खुल्नेछ’, प्रजिअ तामाङले भने । प्रेसर कुकरमा, दलालहरू जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौं भने तिमिहरूको घरमा यो बम पड्काउने चेतावनी लेखिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
नागढुंगा चेकपोस्टबाट काठमाडौं फर्किए गाडीहरु
नागढुंगा चेकपोस्टबाट काठमाडौं फर्किए गाडीहरु
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै
विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै
१० निर्माण कम्पनी कालोसूचीमा (नामसहित)
१० निर्माण कम्पनी कालोसूचीमा (नामसहित)
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ
विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ