राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

सारांश

  •   नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।
  • आज सोमबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएर लेखकले मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको दाबीसहित उनले गृहमन्त्रीले नैतिकता र इमान्दारितामा शंका नभए मार्गप्रशस्त गर्न आग्रह गरे।

२६ जेठ, काठमाडौं । 

नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। आज सोमबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएर लेखकले मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको दाबीसहित उनले गृहमन्त्रीले नैतिकता र इमान्दारितामा शंका नभए मार्गप्रशस्त गर्न आग्रह गरे।

उनले भने, ‘भिजिट भिसालाई हामीले छोड्न चाहन्थ्यौँ। तर, यो भिजिट भिसाले हामीलाई छोडेन। त्यसैले हामीले यसलाई पकडिरहेका छौँ।’उनले अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिको छानबिनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको बताए।  उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी गृहमन्त्रीले नै पठाएका कर्मचारीहरू भएको भन्दै उनले राजीनामा दिनु उपयुक्त हुने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
नक्खु खोलाले बगाउदा चार जना बेपत्ता
नक्खु खोलाले बगाउदा चार जना बेपत्ता
मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
बजेटको आकार सन्तुलित भएको अर्थमन्त्रीको दाबी
बजेटको आकार सन्तुलित भएको अर्थमन्त्रीको दाबी
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारबाट पक्राउ
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारबाट पक्राउ
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध
निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक