बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १, २०८१
|
|
३८ पटक हेरिएको
Shares
बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने

सारांश

  • सरकारले बन्द रहेका सरकारी उद्योगहरु सञ्चालनमा ल्याउने भएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
  • व्यवसायिक वातारवाण निर्माण गरेर उद्योगी व्यवसायीको मनोबल उच्च बनाउँदै छरिएर रहेको पूँजी एकीकरण गरिने राष्ट्रपति पौडेलले बताए।

१ जेठ, काठमाडौँ । सरकारले बन्द रहेका सरकारी उद्योगहरु सञ्चालनमा ल्याउने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । व्यवसायिक वातारवाण निर्माण गरेर उद्योगी व्यवसायीको मनोबल उच्च बनाउँदै छरिएर रहेको पूँजी एकीकरण गरिने राष्ट्रपति पौडेलले बताए। गोरखकालीन रबर उद्योग, हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानालगायतका उद्योग सार्वजनिक निजी साझेदरीमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै
करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
प्रधानमन्त्रीलाई असिम शाहको प्रश्न : सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
विदेश पठाउने भन्दै २२ लाख ठगेको आरोपमा २ जना पक्राउ
विदेश पठाउने भन्दै २२ लाख ठगेको आरोपमा २ जना पक्राउ
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन
प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ