कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ

सारांश

  • धनुषा प्रहरीले जेलबाट फरार चार जना विदेशी कैदीबन्दीलाई पक्राउ गरेको छ ।
  • तीनजना नाइजेरियन र १ जना ब्राजिलका गरी चार विदेशी कैदीबन्दी नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट पक्राउ परेका हुन् ।
  • पक्राउ पर्नेमा नाइजेरिय नगरिकहरु ३८ वर्षीय मो.

२९ भदौ, जनकपुरधाम ।

धनुषा प्रहरीले जेलबाट फरार चार जना विदेशी कैदीबन्दीलाई पक्राउ गरेको छ । तीनजना नाइजेरियन र १ जना ब्राजिलका गरी चार विदेशी कैदीबन्दी नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नाइजेरिय नगरिकहरु ३८ वर्षीय मो. लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे र ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । यस्तै ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेका छन् ।

जेनजीको आन्दोलन चर्केपछि २४ भदौमा उनीहरू नख्खु कारागारबाट भागेको खुलेको छ । प्रहरी स्रोतका नुसार उनीहरू लागुऔषध र भिसा टेड समाप्त भएको अभियोगमा जेलमा थिए । उनीहरूलाई भारत बिहारको बासोपट्टी क्षेत्रबाट पक्राउ गरेर धनुषा प्रहरीले ल्याएको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल
कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
आजको मौसम: देशभर वर्षा र हिमपातको सम्भावना
आजको मौसम: देशभर वर्षा र हिमपातको सम्भावना
राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षती
राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षती
सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार
सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द