पटेर्वा सुगौली गाउँपालिकाको सार्वजनिक अनुरोध!
 पटेर्वा सुगौली गाउँपालिकाको सार्वजनिक अनुरोध!

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ११, २०८०
|
|
४६ पटक हेरिएको
Shares
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

सारांश

  • रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
  • अन्य १० जना घाइते भएका छन् ।
  • जिल्लाको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीवार बिहान जु १ ज १७४७ नम्बरको जीप दुर्घटनामा परेको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

११ जेष्ठ । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीवार बिहान जु १ ज १७४७ नम्बरको जीप दुर्घटनामा परेको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

https://press4k.com/

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटका लागि छुटेको जीप दुर्घटनामा सानीभेरी ५ का कर्णे बाठा, देउचन खत्री, बाँफीकोट ८ की रेखा खत्री र उनको सानो छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार जीपमा १४ जना यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको छ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यान्मारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
म्यान्मारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं नियुक्त
लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ: नेता निधि
लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ: नेता निधि
दाहसंस्कारको तयारी भइरहेका बेला संखुवासभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको श*व
दाहसंस्कारको तयारी भइरहेका बेला संखुवासभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको श*व
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
बाढीपहिरोबाट २५ जिल्ला प्रभावित, १३ जनाको मृत्यु
बाढीपहिरोबाट २५ जिल्ला प्रभावित, १३ जनाको मृत्यु
गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु
गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृ*त्यु
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृ*त्यु
आज संघीय संसदका दुई समितिको बैठक बस्दै
आज संघीय संसदका दुई समितिको बैठक बस्दै