पक्राउ परेका मिलनले गरे बुवा र भाइको हत्या गरेको स्वीकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ९, २०८१
|
|
४० पटक हेरिएको
Shares
पक्राउ परेका मिलनले गरे बुवा र भाइको हत्या गरेको स्वीकार

सारांश

  • भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा बाबु-छोरा मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन् ।
  • कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण सोमबार मृत भेटिएका थिए ।
  • प्रहरीको सम्पर्कमा आएका उनका जेठो छोरा मिलन हुन् ।

९ पुस, काठमाडौं ।

भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा बाबु-छोरा मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन् । कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण सोमबार मृत भेटिएका थिए ।

प्रहरीको सम्पर्कमा आएका उनका जेठो छोरा मिलन हुन् । अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महाराजगंज प्रहरी वृत्तमा राखेर सोधपुछ गरिरहेको छ । अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार मिलनले प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।

‘हामीले सोधपुछ गरिरहेका छौं, केही बेरमा भक्तपुर जिल्ला प्रहरी परिसरमा बुझाइदिन्छौं ।’ प्रहरीका अनुसार उनले आफूले हत्या गरेको पनि स्वीकार गरेका छन् ।  सोमबार जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद बालकोटमा छोरासहित मृत भेटिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित
अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
७५ जिल्लामा ५ हजार नाघे डेंगु संक्रमित, दशैंमा झन् जोखिम
७५ जिल्लामा ५ हजार नाघे डेंगु संक्रमित, दशैंमा झन् जोखिम
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान
राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
मौसम पूर्वानुमान : देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरोको असर
मौसम पूर्वानुमान : देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरोको असर