आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २९, २०८३
|
|
१९७ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सारांश

  • हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
  • हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ ।
  • कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

२९ वैशाख, काठमाडौं ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
अब लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै
अब लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै
पोखरा सडक महोत्सवको २७ औं संस्करण पुस १३ गतेदेखि
पोखरा सडक महोत्सवको २७ औं संस्करण पुस १३ गतेदेखि
मेहताको निधनपछि आफन्तले शव उठाउन मानेनन्, कप्तानगञ्जमा रूख ढालेर सडक अवरोध
मेहताको निधनपछि आफन्तले शव उठाउन मानेनन्, कप्तानगञ्जमा रूख ढालेर सडक अवरोध
ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
आईपीएल २०२६ मा आरसिबीमाथि प्रतिबन्धको चर्चा !
आईपीएल २०२६ मा आरसिबीमाथि प्रतिबन्धको चर्चा !
दूधको भुक्तानी विरोध प्रदर्शनका ३४ किसान प्रहरी नियन्त्रणमा
दूधको भुक्तानी विरोध प्रदर्शनका ३४ किसान प्रहरी नियन्त्रणमा
बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले गराए नाम दर्ता
बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले गराए नाम दर्ता
लागुऔषधको गोदाममा छापा, चारजना पक्राउ
लागुऔषधको गोदाममा छापा, चारजना पक्राउ
भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद
भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद