मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मकवानपुरमा महिला गोल्डकप बैशाख १९ देखि

सारांश

  • मकवानपुर जिल्ला फुटबल संघको आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता बैशाख १९ गतेदेखि आयोजना हुने भएको छ ।
  • हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा तीन विभागीयसहित ८ टोलीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
  • विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछन् भने उत्कृष्ट हुने खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँका तर्फबाट स्कुटर पुरस्कार प्रदान गरिनेछ ।

 

१८ वैशाख, हेटौंडा ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता बैशाख १९ गतेदेखि आयोजना हुने भएको छ । हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा तीन विभागीयसहित ८ टोलीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछन् भने उत्कृष्ट हुने खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँका तर्फबाट स्कुटर पुरस्कार प्रदान गरिनेछ । यस्तै, प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान छ । जसमा, हेटौंडा उप महानगरपालिकाले २५ लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्ले १५ लाख, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाले तीन–तीन लाख आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै
करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै
बाघको छालासहित दाङबाट तीन जना पक्राउ
बाघको छालासहित दाङबाट तीन जना पक्राउ
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
बाबुआमाले लछारपछार गर्दा शिशुको मृ*त्यु
बाबुआमाले लछारपछार गर्दा शिशुको मृ*त्यु
आज सुनको मूल्यमा सामान्य गिरावट
आज सुनको मूल्यमा सामान्य गिरावट
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता