Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २, २०८२
|
|
४३ पटक हेरिएको
Shares
गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चको आदेश

सारांश

  • सर्वोच्च अदालतले गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश दिएको छ ।
  • न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन परमादेश दिएको हो।
  • रौतहटको गौरमा २०६३ चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले आक्रमण गर्दा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।

 

काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन परमादेश दिएको हो।

रौतहटको गौरमा २०६३ चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले आक्रमण गर्दा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो। घटनाका पीडित त्रिभुवन शाहलगायतले गौरहत्याकाण्डबारे छानबिन गरी कारबाही हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

मानव अधिकार आयोगको २०७९ पुस १९ गते बसेको बैठकले तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्न सिफारिस गर्ने निर्णय समेत गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ महानगरपालिकाका सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ महानगरपालिकाका सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली
सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली
मलंगवा सबस्टेसनमा पानी पसेपछि १० पालिकामा विद्युत् अवरुद्ध
मलंगवा सबस्टेसनमा पानी पसेपछि १० पालिकामा विद्युत् अवरुद्ध
हल्ला मात्रै हो, राजतन्त्र फर्किने कुनै माहाेल छैन: देउवा
हल्ला मात्रै हो, राजतन्त्र फर्किने कुनै माहाेल छैन: देउवा
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
७ जिल्लाका सीडीओ सहित ११ सहसचिव-उपसचिवको सरुवा
७ जिल्लाका सीडीओ सहित ११ सहसचिव-उपसचिवको सरुवा
दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा
दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा
६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
अख्तियार त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ :  मन्त्री गौतम
अख्तियार त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ : मन्त्री गौतम