कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
सारांश
- चन्दले ३९४४ मत ल्याउँदा कांग्रेसका नरनारायण शाह १४७५ भोटसहित दोस्रो स्थानमा छन्।
- एमालेका यज्ञराज ढुङ्गानाले ८४६ मत पाउँदा प्रेम आले ७८७ भोटका साथ चौथो स्थानमा छन्।
२२ फागुन,कैलाली
क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द दोब्बरभन्दा बढी मतान्तरले अग्रस्थानमा छन्। चन्दले ३९४४ मत ल्याउँदा कांग्रेसका नरनारायण शाह १४७५ भोटसहित दोस्रो स्थानमा छन्।

एमालेका यज्ञराज ढुङ्गानाले ८४६ मत पाउँदा प्रेम आले ७८७ भोटका साथ चौथो स्थानमा छन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया