कामपाद्वारा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३१, २०८२
|
|
३७ पटक हेरिएको
Shares
कामपाद्वारा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीको तयारी

सारांश

  • काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको प्रक्रिया थालेको छ।
  • कामपा शिक्षा विभागले स्थलगत अनुगमनपछि अनुमति खारेजीको तयारी गरेको हो।
  • साथै, वैकल्पिक विद्यालय स्थानान्तरण, विद्यालयको नाम, स्थान र विषय परिवर्तन तथा प्राविधिक विषय थपजस्ता विषयमा पनि निर्णय लिइएको छ।

३१ साउ, काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको प्रक्रिया थालेको छ। कामपा शिक्षा विभागले स्थलगत अनुगमनपछि अनुमति खारेजीको तयारी गरेको हो। साथै, वैकल्पिक विद्यालय स्थानान्तरण, विद्यालयको नाम, स्थान र विषय परिवर्तन तथा प्राविधिक विषय थपजस्ता विषयमा पनि निर्णय लिइएको छ।

कामपाले २५ वटा विद्यालयलाई नाम परिवर्तनको अनुमति दिएको छ भने, १२ विद्यालयलाई कक्षा तथा विषय थपका लागि अनुमति दिने तयारी गरिएको छ। सामुदायिक विद्यालयको सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। साथै, शिक्षा क्षेत्र सुधारका कार्यक्रमहरूको मूल्याङ्कन प्रतिवेदन १५ दिनभित्र पेस गरिने कामपाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन
गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन
निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह
निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह
चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या
चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या
बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन
बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे
एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे
आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला
कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला