सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड,

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड,

सारांश

  • आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।
  • नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
  • शुक्रबारको तुलनामा आजको मूल्य ६ सय रुपैयाँ बढी हो ।

४ कार्तिक , काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । शुक्रबारको तुलनामा आजको मूल्य ६ सय रुपैयाँ बढी हो ।

मध्यपूर्व र रुस युक्रेन युद्ध, अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बढोत्तरी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।सुनको मूल्य बढ्नुमा नेपालको कारण नहुने व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २७२१ अमेरिकी डलर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर
सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर
प्रचण्डद्वारा नाढीमन तालको अवलोकन, पर्यटन प्रवर्द्धनमा जोड
प्रचण्डद्वारा नाढीमन तालको अवलोकन, पर्यटन प्रवर्द्धनमा जोड
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य घटाउन सरकारसँग माग
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य घटाउन सरकारसँग माग
झ्याप्लेखोला पहिरोमा पुरिएको बस गोरखाकै भएको पुष्टि, शवको संख्या १४ पुग्यो
झ्याप्लेखोला पहिरोमा पुरिएको बस गोरखाकै भएको पुष्टि, शवको संख्या १४ पुग्यो
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
माघदेखि पाँच लाखभन्दा बढी नगद कारोबार गर्न नपाइने, नागरिकलाई पर्नेछ यस्तो असर
माघदेखि पाँच लाखभन्दा बढी नगद कारोबार गर्न नपाइने, नागरिकलाई पर्नेछ यस्तो असर
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता