चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
३६ पटक हेरिएको
Shares
चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सारांश

  • चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • शुक्रबार राति साढे १ बजे भरतपुर महानगरपालिका-१० विशालचोकमा बा१५च ४६९३ नम्बरको कार दुर्घटना भएको हो ।
  •  दुर्घटनामा भरतपुर-२ आँपटारीका डा.

१४ भदौ, चितवन ।

चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे १ बजे भरतपुर महानगरपालिका-१० विशालचोकमा बा१५च ४६९३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा भरतपुर-२ आँपटारीका डा.विप्लव भट्टको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज पुर्‍याइएकोमा उनको राति २ नै मृत्यु भएको प्रहरीले जनाएको छ । कार अनियन्त्रित भई सडक नजिकैको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?