दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
सारांश
- प्रसाईंलाई अहिले काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।
- प्रहरीले सरकारी वकिलमार्फत अदालतसमक्ष पहिलो चरणमा प्रसाईंलाई १२ दिन हिरासतमा राख्नका लागि अनुमति मागेको हो।
- प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन्।

२९ चैत,
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न नेपाल प्रहरीले अनुमति माग गरेको छ। प्रसाईंलाई अहिले काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ। प्रहरीले सरकारी वकिलमार्फत अदालतसमक्ष पहिलो चरणमा प्रसाईंलाई १२ दिन हिरासतमा राख्नका लागि अनुमति मागेको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया